नवलपरासी । पूर्वी नवलपरासीमा बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार १४ वर्षीया बालिकालाई होटेलमा लगेर ललाइफकाई करणी गरेको आरोपमा प्रहरीले कावासोती– २ निवासी २४ वर्षीय विमल कँडेललाई पक्राउ गरेको हो । पीडित बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीको आधारमा…