१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

रोल्पामा कांग्रेस नेताको घर र मोटरसाइकलमा आगजनी

काठमाडौं ।नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकल र अर्का एक नेताको घरमा आगजनी भएको छ। सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल आइतबार अज्ञात समूहले आगजनी गरेको हो। कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली श्रद्धाञ्जली सभामा पुगेका थिए। गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डाँगीको…