गुल्मी । मोटरसाइकल दुर्घटनामा गुल्मीदरबार गाउँपालिका–४ बिरबासका ३० वर्षीय पदम ढेगाको मृत्यु भएको छ । बिरबासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झर्दा गम्भीर घाइते भएका ढेगाको श्रङगा…