१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

अनेरास्ववियू लुम्बिनी प्रदेश बैठकः माघ मसान्त भित्र सबै कमिटीलाई पूर्णता दिइने

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एस) निकटको अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गरि सम्पन्न भएको छ । कपिलवस्तुको जितपुरमा शनिबार सम्पन्न बैठकले आगामी माघ मसान्त भित्र सम्मेलन नभएका क्याम्पस, पालिका र जिल्ला कमिटीका सम्मेलन तथा भेला गरिसक्ने निर्णय गरेको छ । यस्तै आगामी फाल्गुण १३ र १४ गते दाङमा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम राख्ने,…