१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

अनेरास्ववियू एग्रो फरेष्टि बहुप्राबिधिक शिक्षालय अर्घाखाँचीको अध्यक्षमा भुसाल

मायादेवी अनलाइन, सन्धिखर्क ।नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू अर्घाखाँची संगठन विस्तार अभियानमा लागेको छ । जस अन्तरगत आइतबार एग्रो फरेष्टि बहुप्राबिधिक शिक्षालय छत्रदेव ४ मथुरामा पपुलर भुसालको अध्यक्षतामा ७१ सदस्यिय क्याम्पस कमिटी गठन भएको छ । अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्माको सहजिकरणमा भएको क्याम्पस भेलाले भुसालको अध्यक्षतामा क्याम्पस कमिटी गठन गरेको हो । क्याम्पस कमिटी…