मायादेवी अनलाइन, जितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज शनिबार सन्धिखर्कको सभागृहमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । अध्यक्ष नेपालले सम्बोधन गर्ने जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको सबै तयारी पुरा भएको अध्यक्ष राम बहादुर चौहानले जानकारी दिए ।पार्टीका केन्द्रिय अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रममा जिल्लाभरका सबै वडा बाट…