दाङ ।दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । डोजर पल्टिँदा चालक दाङ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको ज्यान गएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो । बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १…