अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् । पौडेल पक्षिय मानिएका श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षिय यादव प्रसाद घिमिरेले सवैभन्दा कम मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीको१४ औं अधिवेशनबाट निकटतम प्रतिद्वन्दी ईन्द्रमणि पौडेललाई पराजित गर्दै केशव श्रेष्ठ सभापति पदमा विजयी भएका हुन् । केशव श्रेष्ठले ७३१ मत…