प्युठान ।प्युठानको मल्लरानी गाउँपालिका(३ बुकेनीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा २९ वर्षका चालक गोरख पुनको घटनास्थलमै ज्यान गएको हो ।बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन्।सहकचालक प्युठान नगरपालिका ४ बस्ने १६ वर्षीय विवेक नेपाली घाइते भएका…