रुपन्देही ।संघीय सांसद तथा नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर पार्टीमा बसेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाएका छन् । बुधबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको पार्टीतिर बताउँदै अहिले ओलीले ती १० भाइलाई लखेट्ने…