भैरहवा ।भैरहवा स्थित भिम अस्पतालमा अक्सिजन प्लाण्टको स्थापना भएको छ । अस्पताल व्यवस्थापनका अनुसार भिम अस्पतालमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लाण्ट स्थापना भएको हो । भैरहवामा स्थापना भएको प्लाण्टबाट दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको पिडी ईन्जिनियरिङ प्रालीका प्रवन्ध निर्देशक धर्म पौडेलले जानकारी दिए । उनले लिक्विड अक्सिजन नभई हावाबाट नै अक्सिजन…