बुटवल ।मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले बुटवलमा दबाबमुलक कार्यक्रम गरेको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा बुटवल चौराहामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले संसारभर शान्तिको बिकल्प नभएको बताए । सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले तालिवानमा मानव अधिकारको रक्षा र शान्ति कायम गर्नका लागि संयुक्त राष्ट्रसंघले ध्यानदिनुपर्ने बताए…