मायादेवी अनलाइन, कपिलवस्तु ।नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटी सचिवालय बैठकले महत्वपूर्ण निर्णय गरेको छ । सोमबार बुटवलमा बसेको प्रदेश कमिटी सचिवलाय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिदैं जिम्मेवारी समेत बाँडफाँड गरेको छ । नेकपा (एस) लुम्बिनी प्रदेश कमिटीका अनुसार प्रदेशको पार्टी कार्यालय सचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिइएको छ । भट्टराई रुपन्देहीको हुन्छ । प्रदेशको संगठन…