गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा हिमाल थापा चयन भएका छन् । नेकपा एमाले ओली समूहबाट विद्रोह गरी समाजवादीमा प्रवेश गरेका थापालाई इन्चार्जको जिम्मेवारी दिइएको हो । समाजवादीले विद्यार्थी नेता श्रीराम महतलाई भने अध्यक्षको जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएलगत्तै अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरे । उनले भने, ‘अब सच्चा…