रुपन्देही । लागुऔषधसहित रुपन्देहीबाट प्रहरीले छ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत महाराजगञ्ज नौतहवाका २२ वर्षीय तारकेश्वर हरिजन, मायादेवी गाउँपालिका ३ का २९ वर्षीय बालमुकुन्द हरिजन र सप्तरी कञ्चनरुप नगरपालिका १० का २१ वर्षीय रविन्द्रकुमार रावत छन्। उनीहरूको साथबाट प्रहरीले १० ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले बताए। उनीहरूको साथमा ब्राउनसुगर तौलने तराजु…