नवलपरासी ।नवलपरासीको कावासोती नगरपालिका वडा नं १ र हुप्सेकोट गाउँपालिका शंखदेव जोड्ने केरुङ्गे खोलामा निर्माण गरिएको पुल मर्मत् नहुदाँ जोखिम बनेको छ । शंखदेवतर्फ पुलको एक भाग सबै नदीले कटान गर्दा पुलबाट आवतजावत गर्न निकै जोखिमपूर्ण बनेको हो । पुलमा ठूला सवारी वारपार गर्नै नमिल्ने भएको छ भने, साना दुई पाङ्ग्रे सवारी पनि निकै कठिनले…