दाङ ।तुल्सिपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि कालोमोसो दलेको एक दिन बित्दा पनि घटनामा संलग्नहरु पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीहरुले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, कार्यरत चिकित्सक लगायत सम्पूर्ण कर्मचारी, अन्य निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले संयुक्तरुपमा आज शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय तुलसीपुरमा…