१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

लुम्बिनीको मुख्य न्यायाधीवक्तामा सुवेदी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । प्रदेश सरकारले प्यूठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको हो । उनलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा उनले सुवेदीलाई…