२८ बैशाख २०८३, सोमबार | Tue May 12 2026

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो । स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा हिजो बेलुका ५ बजेतिर घर माथिबाट आएको…