गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिकाले दुई उत्कृष्ट उद्यमी छनोट गरेको छ। नगरपालिकाको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले वडा नम्बर १ का देवबहादुर घर्ती र वडा नम्बर ७ की दुर्गा थापालाई उत्कृष्ट उद्यमी छनोट गरेको हो। कार्यक्रममार्फत सुरुमा १२५ जना उद्यमीको पहिचान भएको थियो। जसमध्ये प्रतिस्प्रर्धाबाट ४० र २० हुँदै १० छानिएका थिए। १० जना मध्येबाट…