रुकुम (पूर्व) । पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका श्रीमान् श्रीमती नदीमा बेपत्ता भएका दम्मती अझै भेटिएका छैनन्। आइतबार (हिजो) साँझ साँढे ६ बजे उनीहरू बेपत्ता भएका थिए। प्रहरीका अनुसार राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता सोही वडाको त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्। आइतबार साँझ बूढाबुढीबीच झगडा भएपछि श्रीमती नदीमा…