रुकुम ।रुकुम (पूर्व)मा निषेधाज्ञाको अवधि पुनः १० दिन थपिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले पुनः १० दिनसम्म निषेधाज्ञालाई थप गरेको हो । जसअनुसार अब भदौ १० गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार यसअधि यही साउन…