१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची ।अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान १ कि ५० बर्षीया डाली खनालको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी खनालको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।