१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

उच्च अदालत तुलसीपुरमा ५९ प्रतिशत मुद्दा फर्छ्योट

दाङ ।उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कुल ८८३ मुद्दामध्ये ५२० मुद्दा फर्छ्योट भएको उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले जानकारी दिए । यो कुल मुद्दाको ५८ दशमलव ८९…