१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

मुख्यमन्त्री पोखरेलले पद नछाडे कानुनी र राजनीतिक हिसाबले हटाउँछौंः सुदर्शन बराल

गुल्मी।लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका नेता सुदर्शन बरालले नैतिकताको आधारमा मुख्यमन्त्री शंकर पोखरेलले पद नछाडेपछि कानुनी र राजनीतिक हिसाबले प्रतिवाद गरेर छिट्टै पदबाट हटाउने बताएका छन् । मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने भएपनि त्यसो नगरेकाले कानुनी उपचारका लागि तयारी गर्नुपरेको नेता बरालले बताए ।…