गुल्मी ।जिल्लाको मदाने गाउँपालिका विपन्न वर्गका लागि नजिकको सिंहदरवारका रुपमा आफूलाई उभ्याउन सफल भएको छ । बाढि पहिरोबाट विस्थापित भएका र आर्थिक अभावका कारण गतिलो घर–बास पाउन नसकेका सयौं विपन्न परिवारलाई गाउँपालिकाले विभिन्न निकायसँग समन्वयगरी आवास निर्माण गरिदिएको छ । गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलका अनुसार३१६ परिवारलाई मदाने गाउँपालिकाले घर निर्मार्ण गरि छिट्टै औपचारिक रुपमा…