१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

गुल्मीमा ४८ प्रतिशत रोपाइँ सकियो

गुल्मी । गुल्मीमा असार सकिनै लाग्दा ४८ प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष पर्याप्त पानी पर्दा समयमै रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले बताए ।मानो रोपेर मुरी उब्जाउने भन्दै किसानहरु यतिबेला खेतबारीमा व्यस्त छन् । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा रोपाइँ ढिलो शुरु हुने गर्दथ्यो । जिल्लामा धान रोप्न…