बिष्णु कुमार आले, अर्घाखाँची ।किसानले धान रोपाई गरिरहेका बेला ५० प्रतिशत अनुदानमा खेत जोत्नका लागि मिनिटेलर पाएपछि अर्घाखाँचीको शितगंगा ११ का किसानहरू निकै खुसी भएका छन् । खेत रोपाईको बेला खेतला नपाएर हैरानी खेप्दै आएका यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा वडा कार्यालयले मिलिटेलर वितरण गरेपछि उनीहरू खुसी भएका हुन् । किसानको खुसी धान रोप्ने समयमा…