१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

जोखिम भत्ता नपाएको महिला स्वास्थ्यकर्मीको गुनासो

नवलपरासी ।कोरोना महामारीका समयमा खटिएकाहरुलाई दिइएको भत्तामा विभेद गरिएको नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। सँगै खटिएका स्वास्थ्यकर्मीमध्ये कसैलाई भत्ता उपलब्ध गराएको र कसैलाई उपलब्ध नगराएको भन्दै महिला स्वास्थकर्मीहरुले गुनासो गरेका हुन्। उनीहरुले प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यलाई पत्र बुझाएका छन्। महिला स्वास्थ्यकर्मीहरुले आफूहरुलाई लैंगिक आधारमा समेत विभेद गरिएको आरोप लगाएका छन्। १५ जना…