२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । आधारभूत स्वास्थ्य सुविधाबाट समेत वञ्चित पहाडी क्षेत्र बङ्गलाचुलीमा अस्पताल निर्माण भएपछि स्थानीय बासिन्दालाई उपचारमा सहज भएको छ । केन्द्र सरकारसँगको साझेदारीमा १५ शय्याको अस्पताल सञ्चालन भएपछि नागरिकलाई सहज भएको हो । बङ्गलाचुली गाउँपालिकाका साविकका पहाडी गाविस काभ्रे, लोहारपानी, हाँसीपुर र स्युजा…