१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

रुपन्देहीको एक गाउँपालिकालाई गाउँसभा रोक्न अदालतको आदेश

रुपन्देही । रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये १५ वटाले असार १० गते भित्रनै नीति तथा कार्यक्रम र बजेट ल्याए । तर एक गाउँपालिकाको विवाद भने अदालतसम्म पुगेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा अध्यक्षहरुले मनोमानी ढंगले बजेट विनियोजन गरेर अपारदर्शी भएको आरोप लगाउँदै १० गते नीति कार्यक्रम बहिस्कार गरी अदालतसम्म पुगेका थिए । उनीहरुले…