गुल्मी ।गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर एक बलिथुममा आरसिसी र टिनले छाएका घरहरुले खरका छाना विस्थापन गर्ने जस्तापाताको रजाइँ गरेको रहस्य खुलेको छ । खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रम भए पनि आरसिसी र पहिल्यै जस्तापाताले छाएका घरवालाहरुले जस्तापातामा रजाइँ गरेका हुन् । ओमबहादुर कामीको घर पहिल्यै जस्तापाताले छाएको छ तर उनले खरका छाना विस्थापित…