५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

दानव नदीमा बेपत्ता भएका तीनै जना बालकको शव फेला

तिलोत्तमा । रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका तीनै जना बालक मृत फेला परेका छन् । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान थप दुई जना बालकको शव खोजेर निकालेको हो । सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव फेला परेको हो…