१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प

गुल्मी । लगातारको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास -रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प भएको छ । तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।…