मायादेवी अनलाइन, चारनम्बर ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा तिन जनाले मनोनयन दर्ता गराएका छन् । चैत २५ गते हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदको लागि उमेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक सुदिप गौतमले जानकारी दिनुभयो । जसमा भरत केसी, बसन्त गिरी र घनश्याम गौतमको उम्मेदवारी परेको छ । केसी रुपन्देही, गिरी कपिलवस्तु र…