बुटवल । लुम्बिनी प्रदेशको लागि वि.स. २०७७ साल मध्यम खालको बेनको छ । कोरोना महामारीको असरले लुम्बिनीमा पनि थुपैले ज्यान गुमाए भने कोरोनाको बीचमा पनि विकास निर्माणका गतिविधि पनि भए । मुख्य उपलब्धिको रुपमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिनु रह्यो । अर्को तर्फ मुलुकको राजनीतिक घट्नाक्रमको छिटा प्रदेशमा पनि प¥यो । त्यस्तै केही विपद…