१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पाल्पामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

पाल्पा ।रम्भागाउँपालिका–३ पीपलडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। बुधबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुनेमा बगनासकाली गाउँपालिका –६ यम्घाका २२ वर्षीय जीवन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए। उनको घटनास्थलमै मृत्यु भएको हो। कालिगण्डकी कोरीडोस्थित जिरो किमीबाट पीपलडाँडातर्फ ढुङ्गा लिएर आउँदै गरेको…