१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

१५ वर्ष कैद सजाय पाएका व्यक्ति १६ वर्षपछि समातिए

दाङ ।दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीला बहादुर खत्री रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजाएको फैसला सुनाएको थियो…