मायादेवी अनलाइन, चारनम्बर । संगितकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका लोक तथा दोहोरी गायक पूर्णचन्द्र परियार चयन हुनु भएको छ । विगत २ दशकदेखि गीत तथा संगितको क्षेत्रमा क्रियाशिल परियारलाई संघको दोश्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ अन्नपूर्ण होटलमा विहिबार भएको अधिवेशनबाट अध्यक्षमा परियारसंगै अन्य महत्वपूर्ण पदमा…