दाङ ।दाङ घोराहीका एक शिक्षक घरको आँगनमै मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका वडा नं .१० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान घरको आँगनमा मृत फेला परेका हुन्। उनी मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन्। शुक्रबार बिहान बस चालक घिमिरेलाई लिन उनको घर पुगेका थिए। तर उनी मृत भेटिएपछि चालकले छिमेकी र प्रहरीलाई खबर गरेका…