१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बुटवलमा आएर अध्यक्ष गोल्छाले भनेः ‘भिजन पेपर’को तयारीमा छौं

बुटवल ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’को तयारी गरेको बताउनुभएको छ । मुलुकको अर्थतन्त्रको सूचकांक जिडिपीलाई १० प्रतिशत भन्दा माथि पु¥याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उहाँले जानकारी गराउनुभयो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको…