१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाहरूमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु

बिष्णु कुमार आले, अर्घाखाँची । लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पुर्वीरूकुम जिल्लामा आज बिहिबार देखि कोरोना बिरूद्दको खोप अभियान सुरू भएको छ । लुम्बिनी प्रदेशको सामाजिक बिकाश मन्त्रालय स्वास्थ्य निर्देशनालयको यहि माग १२ गतेको निर्णय अनुसार प्रदेशको तराईका ६ जिल्लामा माग १४ गते देखि र पहाडी ६ जिल्लाहरूमा माग १७ गतेदेखि कोरोना…