बुटवल । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव बुटवलमा पनि परेको छ । यहाँको मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेका छन् । त्यस्तै ठूला सवारी साधन सडकमा तेर्साएर यातायात अवरुद्ध गरेका छन् । बन्द कर्ताहरुले सडक अवरुद्ध गरेपछि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन अवरुद्ध हुँदा यातायात क्षेत्र प्रभावित भएको छ । संवैधानिक निकायमा गरेको…