५ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026

ओली नेतृत्वको सरकारले इतिहासमै नभएका कीर्तिमानी काम गर्‍योः अर्थमन्त्री पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले इतिहासमै नभएका कीर्तिमानी काम गरेको दावी गरेका छन्।नेकपा ओली समूहले शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।उनले भने, ‘यो सरकारले जनताका पक्षमा र राष्ट्र पक्षमा ऐतिहासिक महत्वका कीर्तिमानी कामहरु गरेको छ। इतिहासमा कहिल्यै नभएका…