१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

बाँके । पूर्व राज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । उहाँको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान निधन भएको हो । कोरोना सङ्क्रमण भएपछि उहाँलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । पछिल्लो समय उहाँमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर…