१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

प्रधानमन्त्री ओली सुरु देखिनै संघीयता विरोधी हुन् : महन्थ ठाकुर

बुटवल ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली पहिले देखिनै संघीयता विरोधी भएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री ओलीको इतिहास हेर्दा नै संघीयत विरोधी थियो । अहिले पनि फेरि प्रतिनिधिसभा विघटन गरेर आफु थप अधिनायवादी भएको पुष्टी गरे’ प्रेस संगठन नेपालले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले भने । प्रधानमन्त्री ओली…