१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बजार क्षेत्रमा टिप्परका लागि टाइमकार्ड लागू

बुटवल ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा गुड्ने टिप्परहरुको लागि टाइम कार्ड लागू गरेको छ। तीब्र गतिमा सडकमा गुड्ने टिप्परका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले टाइमकार्ड लागू गरेको हो। पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागो कारखानासम्म तथा धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाईम कार्ड लागू गरिएको…