३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

नेकपाको एक खेमाले बाह्य शक्ति निम्त्याएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

काठमाडौं ।ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सडक आन्दोलनमा गएको नेकपाकै एक खेमाले बाह्य शक्ति निम्त्याएको आरोप लगाएका छन् । ओली समूहको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा आएका मन्त्री ज्ञवालीले शनिबार पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा सडक आन्दोलनमा गएको समूहले बाह्य शक्तिलाई गुहारेको आरोप लगाएका हुन् । उनले…