गुल्मी ।कोरोना संक्रमणका कारण गुल्मीमा थप एक जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–१ का ३६ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार क्रममा मंगलबार बिहान करिब ८ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिए । मंसिर २५ गते उपचारका लागि गएका उनमा २६ गते कोरोना पोजेटिभ देखिएको थियो ।…