१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पाँच जनाको हत्या गर्नेलाई जन्मकैद सजाय

रूपन्देही ।सात महिनाअघि तिलोत्तमा नगरपालिका–१०, मैनहवामा भएको सामूहिक हत्यामा संलग्नलाई जिल्ला अदालत रुपन्देहीले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका–३ का स्थायी बासिन्दा हाल बुटवलमा बस्दै आएका अभियुक्त ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाई बुधबार जन्मकैदको फैसला गरेको हो । सिँजालीले ०७७ जेठ २ गते तिलोत्तमा–१० मा रहेको गंगादेवी…